ARFF-013 को Physical Fitness परीक्षा पूर्व निर्धारित मिति र समयमानै हुने सम्बन्धमा सूचना |
08 Jul, 2022
ARFF-013 को Physical Fitness परीक्षा पूर्व निर्धारित मिति र समयमानै हुने सम्बन्धमा सूचना |
मिति २०७९/०३/२६ देखि २८ सम्म राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालन हुने ARFF-013 को Physical Fitness परीक्षा पूर्व निर्धारित मिति र समयमा नै हुने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ |